नेउवा महासंघको कार्यकारिणी सदस्यमा दमकका श्रेष्ठ निर्वाचित

दमक ,३० चैत / दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।काठमाडौंमा बुधबार भएको महासंघको ५७ औ चुनावी बार्षिक साधारणसभाबाट श्रेष्ठ कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । युवा व्यवसायी श्रेष्ठ जिल्ला तथा नगर उद्योग वाणिज्य संघको खुल्ला तर्फबाट उम्मेदवार थिए । महासंघको कुल ६४ सदस्यीय … Continue reading नेउवा महासंघको कार्यकारिणी सदस्यमा दमकका श्रेष्ठ निर्वाचित